– दिया चन्द
खै कसरी सुरु गरुँ लेख्न । पीडामाथि झन पीडा थपिएको छ । श्रम शोषणको मुल्य खोज्न गएको थिएँ, थप अरु नै शोषण गर्ने प्रस्ताव आए । मैले अस्वीकार गरेपछि अहिले घटनालाई फरक रुपमा बाहिर ल्याउन खोजिएको छ । …..
तत्कालिन रेडियो नागरिकका प्रबन्धक अशोक पाण्डेसँग मैले एकदिन एक्लै बस्नुपर्ने अनि पैसा पाइन्छ भन्ने उनले प्रस्ताव गरेपछि म झनै छांगाबाट खसेझैँ भएँ । …..
मेरो श्रमको शोषण गरे । फेरि श्रमको मूल्य खोज्न जाँँदा अरु शोषण गर्ने प्रस्ताब गर्छन । अब सबै जो जो मेरो बिरुद्ध आए तिनको नाम पत्र लेखेर सुसाइड गर्नुको बिकल्प छैन् । गलत कुरामा सहयोग गर्ने कञ्चनपुरका प्रहरी प्रमुख एसपी विश्व निरञ्जन प्रधानको नाममा पनि सुसाडड नोट लेख्छु ।
















प्रतिक्रिया