२८ आश्विन २०८३, बुधबार

‘वेश्या’ले आफ्नै ग्राहकलाई बन्धक बनाएपछि…

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-convenceनयाँदिल्ली । सेक्सका लागि मान्छेहरु भौतारिरहेका हुन्छन् । त्यस्तो बेला अक्सर युवाहरु आफ्नो यौन तिर्सना मेटाउन वेश्यालय जाने गर्छन् ।

तर आजभोलीका वेश्याहरु इमान्दार नहुँदा समस्या भएको छ । यौन सन्तुष्टि लिन वेश्यालय गएका युवकलाई वेश्याले नै बन्धक बनाउन थालेका छन् ।

भारतको मध्यप्रदेशमा यस्तो घटना सार्वजनिक भएको छ । वेश्याले आफ्नो कोठामा लगेर बन्धक बनाउने गरेको रहस्य खुलेको हो ।

भारतका मध्यमस्तरीय एक किसानलाई मध्यप्रदेशका वेश्याहरुले बन्धक बनाएका हुन् । 

उनलाई बन्धक बनाएर वेश्याले परिवारसंग चार लाख रुपैयाँ फिरौती समेत मागेका छन् । प्रहरीका अनुसार २२ देखि २८ वर्षका युवतीहरुले मध्यप्रदेशको रिगंरोडमा देह व्यापार गर्दै आएका थिए ।

sex-convence1यो काममा चार जना पुरुषहरुको पनि संलग्न छन् । चार जना पुरुषहरु केटी मिलाए वाफत कमिशन लिन्छन् । प्रहरीका अनुसार राति ती किसान आफ्नो साथीसंग यौन सन्तुष्टि लिन ती महिलाहरुको वेश्यालय गएका थिए ।

वेश्यालयका युवतीहरुले ति किसान धनी भएको थाहा पाएपछि सुनसान ठाउँ जंगल छेउको गाउँमा लगे । जहाँ यौनक्रिडा गर्न धेरै मजा आउँछ । त्यो भनेपछि किसान आफ्नो साथी सहित सुनसान ठाउँ एक गाउँमा पुगे ।

तर त्यहा ती वेश्या महिलाहरुले उनीहरुसंग यौनसम्पर्क नगरी बन्धक बनाएर उल्टै फिरौती मागे । किसानसंगै गएका साथीलाई फिरौती ल्याउन लगाए । नल्याए साथीको हत्या गर्ने धम्की समेत वेश्याले दिएका थिए ।

फिरौती ल्याउन गएका साथी तीन दिनसम्म नआएपछि बन्धक बनाइएका किसान आपत्तमा परे । उनले त्यहाँबाट भाग्ने योजना बनाए । योजनाअनुसार वेश्याहरुलाई झुक्याउँदै भाग्न सफल भए ।

भागेर उनी सिधै घर गए । तर उनको कार जंगलमै छुट्यो । फेरि जंगलमा गए वेश्याहरुले जे पनि गर्न सक्ने भएपछि उनी प्रहरी चौकी गए ।

प्रहरी चौकीमा उनले उजुरी दिए । उनको उजुरी पछि जंगलमा गएर प्रहरीले छापा मारी सबै वेश्याहरुलाई पक्राउ गरेको थियो । एजेन्सीको सहयोगमा