
बलिउडकी कान्छी अभिनेत्री आलिया भाटले एकाएक १६ किलो तौल घटाइन् । उनको पहिलो फिल्म ‘स्टुडेन्ट अफ द ईयर’ फिल्ममा अभिनय गर्नका लागि उनले ३ महिनामा १६ केजी तौल घटाएकी थिइन् । फिल्म क्षेत्रमा आउनु अघि उनी ६८ किलो थिइन् । कडा परिश्रमबाट उनी ५२ किलो पुग्न सफल भइन् । फिल्मका लागि उनलाई ग्लमरस लुक्स दिनु थियो । उनी हरेक दिन हेवी एक्सरसाइज र कार्डियो गर्थिन् । तलको भिडियोमा उनले जीमको रुटीन र फिटेनसको रहस्य पनि बताएकी छिन् । हेर्नुहोस् भिडियो:
https://www.youtube.com/watch?v=oh8NThLYDOc&t=26











प्रतिक्रिया