३० आश्विन २०८३, शुक्रबार

हट मोडल पुनम पाण्डेको जन्मदिनमा दर्शकलाई यस्तो उपहार (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1मुम्बई । भारतकी हट मोडल पुनम पाण्डेले आफ्नो २५औं जन्मदिन धमाका मच्चाएर मनाएकी छिन् ।

उनले आफ्नो जन्मदिनको उपलक्ष्यमा दर्शकलाई हट उपहार दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

१९९१ मा भारतमा जन्मिएकी पुमले जन्मदिनमा हट अवतार दर्शकलाई दिएकी छिन् । दर्शकलाई उपहार स्वरुप उनले आफ्नो शरीरका अंग प्रदर्शन गरेकी छिन् ।

मार्च ११ मा उनको जन्मदिन हो । हेर्नहोस् उनले तपाईका लागि दिएको उपहार तस्विरमा ।

poonam 2poonam pandey 5poonam pandey 7poonam pandeypoonam poonam 3 poonam pandey 1 poonam pandey 2 poonam pandey 3 poonam pandey 4