३० आश्विन २०८३, शुक्रबार

लमजुङ हिमालको काखमा सुन्दर बेसीशहर !

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गन्तव्य 

लमजुङ जिल्लाको सदरमुकाम हो, बेसीशहर । अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रुपमा रहेको बेसीशहरमा बर्षेनी हजारौं पर्यटक पुग्छन् । अझ पछिल्लोपटक आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ, बेसीशहर । लमजुङ हिमालको काख अनि मस्र्याङ्दी नदीको किनारमा रहेको बेसीशहरले पर्यटकलाई लोभ्याइरहेको छ । घलेगाउँ लगायतका ग्रामीण पर्यटकीयस्थलका कारण पनि बेसीशहर पुग्ने पर्यटकको संख्या दिनानुदिन बढिरहेको छ । राजधानी काठमाडौँबाट चारदेखि पाँच घण्टासम्मको मोटर यात्रापछि बेसीशहर पुग्न सकिन्छ । हेरौँ बेसीशहरका केही तस्वीरहरु:

BesishaharLamjung-Besishahar Lamjung1 Lamjung2 Lamjung-Beshahar2 Lamjung-Beshahar3 Lamjung-Beshahar4 Lamjung-Besishahar1 Lamjung-Besishahar3  Besishahar1

तस्वीरहरुः कृष्णमान श्रेष्ठ