२८ आश्विन २०८३, बुधबार

महिलाका कट्टु किन चोर्छन् यिनी ? लौ पढ्नुस !

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-kapada1 काठमाडौं । आधा रातको समयमा छिमेकीको घरमा घुसेर महिलाका अन्तर्वस्त्र (गोप्य अंग) का लुगा चोर्ने एक युवक पक्राउ गरेका छन् । उनले करिब सय भन्दा बढी महिलाका अन्तर्वस्त्र चोरेका छन् ।

अभियुक्त क्रिस्टोफर मैक्हार्गले महिलाका अन्तर्वस्त्र लुगाहरु चारेर तीनलाई सुघेर यौनआनन्द लिदै आएका थिए । एकचोटी एक घरमा सेतो गुलाबी रंगको महिलाको कट्टु चोर्ने क्रममा उनी पक्राउ गरेका हुन् ।

sex-kapadaलगातार आफ्ना अन्तर्वस्त्र हराउन थालेपछि ती महिलाले आफ्नो घरमा सिसिटीभी क्यामेरा लगाएकी थिईन् । अभियुक्त मैक्हार्ग आधा रातमा ती महिलाको कट्टु चोर्न जादा रंगेहात पक्राउ परेका हुन् ।

प्रहरी बयानमा २८ वर्षिय मैब्हार्गले युवतीहरुको कपडाबाट यौन आनन्द लिने गरेको बताएका छन् । प्रहरीले ती युवकबाट सय भन्दा बढी महिला अन्तर्वस्त्र, कट्टु, छातीमा स्नत ढाक्ने कपडा बरामद गरेको छ ।

sex-kapada2

ती युवक महिलाको कपडा चोर्नुभन्दा पहिले मदिरा सेवन गर्थे । खबरअनुसार उनले महिलाको लुगाबाटै यौन आनन्द लिने गरेका थिए । एजेन्सीको सहयोगमा