२८ आश्विन २०८३, बुधबार

श्रीमानलाई बचाउन श्रीमतीले उतारिन शरीरका कपडा !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

video-59-1-54f1ac98d7193_exlst

काठमाडौं । मदिरा सेवन गरी टपलेस भएर सवारीमा मजा लिइरहेका एक जोडीलाई प्रहरीले सडक चेकजाँचका क्रममा रोकेपछि सडकमा हंगामा मच्चिएको छ ।

प्रहरीले चेकजाँचका लागि गाडी रोकपछि कारमा सवार महिलाले सबैको सामुन्ने आफ्ना कपडा खोलिदिएकी छिन् । कपडा खोलेर प्रहरीसंग लड्न तयार भइन् ।

video-54f1ac77ab51b_exlstयो घटना चीनको हो । मदिरा सेवन गरेको नशामा ३० वर्षीय शियाओ चेनली र उनका श्रीमान ३८ वर्षिय सिंग सेहको प्रहरीले नशामा डुबेको अवस्थामा चकजाँचका लागि रोकेको थियो ।

दुबैले शरीरमा माथिल्लो भागमा लुगा लगाएको थिए । प्रहरीले रोकेपछि आक्रोशित भएका ती जोडीले प्रहरीकै सामुन्ने कपडा खोलेर जात्रा देखाएका थिए । जात्रा पछि भिड लागेपछि प्रहरीले त्यो जोडीलाई छाडेको थियो । एजेन्सीको सहयोगमा