काठमाडौं । भनिन्छ, संसार विश्वासमा चलेको छ । मायामा चलेको छ । तर पछिल्लो समय कलयुगमा कहिल्यै नसोचिएका अपराधिक घृणित घटना सार्वजनिक हुन् थालेका छन् ।
समाजमा यौनजन्य हिंसा बढेका छन् । महिला हिंसा बढेका छन् । श्रीमान श्रीमतीबीच सबैभन्दा बढी विश्वास हुन्छ । तर एक ३० वर्षकी महिलालाई आफ्नै देवर र श्रीमान मिलेर बलात्कार गरेका छन् ।
दुई भाइ मिलेर आफ्नै परिवारको बलात्कार गरेका हुन् । रातीको समयमा श्रीमानले घरको एकान्त ठाउँमा बोलाएको थियो । ती महिला आफ्ना पतिले बोलाएपछि एकान्त ठाउँमा गएकी थिईन् । श्रीमानले उनको हात समात्यो ।
सबै कपडा खोलेर उनलाई नाङ्गै पा¥यो । त्यसपछि ती महिलाका देवर पनि एकान्त ठाउँमा आए । श्रीमानले हात खुट्टा समाए । देवरले वेस्सरी बलात्कार गरे । जबरजस्ती गरे । दाजुकै सामुन्ने भाउजुको इज्जत लुँटे । यो घटना पश्चिम भारतको हो ।
जहाँ यसअघि पतिलाई रुखमा बाँधेर ५ जनाले एक महिलाको सामुहिक बलात्कार गरेका थिए । देवरले आफ्नो इज्जत लुटेपछि ती महिलाले श्रीमान र देवर विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छिन् ।
प्रहरीले ती महिलाका पतिलाई पक्राउ गरेको छ । देवर फरार छन् । मेडिकल परिक्षणमा ती महिलालाई बलात्कार गरेको पुष्टि भइसकेको छ । प्रहरीले ती महिलाका देवरको खोजी गरिरहेको छ । एजेन्सीको सहयोगमा
यो पनि पढ्नुहोस् ।
श्रीमानलाई रुखमा बाँधेर श्रीमतीको सामुहिक बलात्कार














प्रतिक्रिया