२८ आश्विन २०८३, बुधबार

तीन हजार पुरुषसँग सेक्ससम्बन्ध, ‘अझैपनि इच्छा छ’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex1

लन्डन । हरेक व्यक्तिको आफ्नो सोँच र अलग नजर हुन्छ । हरेक व्यक्तिलाई स्वतन्त्रपूर्वक जिन्दगी बाँच्ने अधिकार छ । इंग्ल्यान्डमा बसोवास गर्दै आएकी एक महिलाको सोँच पनि यस्तै छ ।

गार्डियन पत्रिकामा छपिएको खबर अनुसार, इंग्ल्यान्डको शेफील्डमा बस्दै आएकी महिलाको भनाइ छ कि, उनले तीन हजार पुरुषसँग अहिलेसम्म यौनसम्बन्ध गरेको दाबी गरेकी छिन् ।

६३ वर्षीया ती महिलाले प्रत्येक वर्ष एक सय पुरुषसँग यौनसम्बन्ध राख्ने गरेको समाचारमा उल्लेख छ । महिला विवाहित हुन् । पत्नीको यो कार्यबाट पतिलाई कुनै आपत्ति छैन । महिलाका दुई नाती पनि छन् ।

ती महिलाको भनाइ छ, ‘प्रेम एउटा चीज हो र सम्बन्ध बनाउने कुरा दोस्रो हो । एउटै पार्टनरसँग जिन्दगी बिताउने अलग कुरा हो । उसैसँग सैक्स गर्ने विषय अलग कुरा छ ।’

आफ्नो अनुभव शेयर गर्दै ती महिलाले भने कि छिन्, ‘विहे भएको धेरै वर्षपछि आफ्नै पति बैरीले नै सैक्सका लागि पार्टनर परिवर्तन गर्न सुझाव दिएका थिए ।’

पतिको आइडिया सुनेर ती महिलालाई खुब रिस उठेको समाचारमा उल्लेख छ । तर केही समयपछि उनले सेक्स पार्टनर खोजीकी थिइन् ।

ती महिलाको विहे १९ वर्षकै उमेरमा भएको थियो । २८ वर्षको उमेरदेखि नै पति र पत्नीले सेक्स पार्टनर खोज्न सुरु गरेका थिए । त्यसपछि बैरी र उनकी पत्नी प्रोफेशनल स्विंगर्स व्यक्ति भए ।

दुबै मिलेर सन् १९७७ मा शेफील्डमा नै एक स्विंगर्स क्लब (सेक्ससम्बन्ध राख्ने स्थान) खोलेका छन् । क्लबमा आज पनि धेरै व्यक्ति सदस्य बन्ने गरेका छन् । सेक्सका लागि पार्टनर परिवर्तन गर्ने विषय ती महिलाले प्रोफैशनल काम मान्छिन् ।

वृद्धा अवस्थाका कारण अहिले ती महिलालाई घुमफिर गर्न र सेक्स सम्बन्ध राख्न असुविधा हुने गरेको प्रतिक्रियासमेत दिएकी छिन् ।

अहिले पनि ती महिलाले अन्य पुरुषहरुसँग सेक्ससम्बन्ध राख्ने गरेकी छिन् । तर पहिलाभन्दा थोरै व्यक्तिसँग सेक्स गर्ने गरेको उनले बताइन् ।

ती महिला गएको वर्ष विमारी परेकी थिइन् । सोही कारण अप्रेशन पनि भएको छ उनको । अप्रेशनका कारण ती महिलाले लाठी लिएर हिड्ने गरेकी छिन् । वृद्ध भए पनि ती महिलाले आफ्नो सेक्स इच्छामा कुनै कमी नआएको बताएकी छिन् ।

– एजेन्सी