२८ आश्विन २०८३, बुधबार

सेक्स गर्दागर्दै सुपर ग्लूले गुप्ताङ्गमा हात टाँसिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexschool काठमाडौं । कहिलेकाँही जिवनमा अनौठा घटना हुने गरेका छन् । अमेरिकाको सिकागोमा रहेका डाक्टर म्याथ्यू भ्यालेन्टले आफ्नो डाक्टरी जिवनकै सबैभन्दा अनौठो घटना आत्मसात गरे केही दिन पहिले । जब हातमा लिंग टाँसिएको युवक उपचारको लागि आकस्मिक कक्षमा आइपुग्यो तब उनी अचम्ममा परे ।

वास्तवमा ती युवकले रातमा आफ्नी श्रीमतीसँग सम्भोग गर्ने बेलामा लुब्रिकेन्ट भनेर भुलबस हातमा सुपर ग्लू हालेर लिंगमा दलेका कारण यस्तो भवितव्य भएको थियो । सुपर ग्लू ले हात र लिंग टाँसिएपछि उनी इन्तु र चिन्तु त भए नै उनकी श्रीमती पनि अताल्लिइन् ।

टिएलसी टेलिभिजन च्यानलमा प्रशारण हुने चर्चित कार्यक्रम सेक्स सेन्ट मी टू दी इ आर मा डाक्टर म्याथ्यूले यो अनौठो घटनाबारे वर्णन गरेका छन् ।

उनका अनुसार ती युवकले राति ओछ्यान छेवैँको स्टाण्डमा सुपर ग्लुले अठ्याएर मैनबत्ति ठडाए । रातमा बाल्नुपर्ला भनेर उनले मैनबत्ती ठडाएका थिए ।

prnisमैनबत्तीमा सुपर ग्लू टाँसेसँगै उनले सुपर ग्लू को बट्टा पनि त्यहीँ नै राखे जहाँ सेक्स गर्दा यौनांगमा लगाउने लुब्रिकेन्टको बट्टा पनि थियो । जब उनी बत्ति निभाएर श्रीमतीसँग सम्भोग गर्ने कार्यमा लागे तब उनले यौनांगमा लुब्रिकेन्ट लगाउन चाहे ।

उनले ओछ्यान नजिकैको बट्टाबाट लुब्रिकेन्ट ठानेर सुपर ग्लू हातमा खन्याए र लिंगमा दले । उनी त्यसबेला झसँग भए जब लुब्रिकेन्ट ठानेर लिंगमा दलेको चिज त सुपर ग्लू रहेको थाहा पाए र उनको हात र लिंग चपक्कै टाँसियो र हात फुत्काउनै सकेनन् ।

हातमा थुप्रै ग्लू खन्याएर लिंगमा लपक्कै लाएका कारण हात र लिंगको धेरै छाला एक आपसमा टाँसिएको डाक्टरले बताएका छन् । उनको पूरै हत्केला र औँला लिंगमा टाँसिएको अवस्थामा थियो ।

उनले हात र लिंग छुट्टाउनका लागि नङ पालिस हटाउने झोल, तातो पानी लगायतका केही समय लाग्ने विधि अपनाउनका लागि आग्रह गरे । तर श्रीमती चाहीँले छिटै हात र लिंग छुट्टाउने उपाय अपनाउन आग्रह गरिन् । त्यसैले डाक्टरले छिटो विधिद्धारा ती युवकको हात र लिंग छुट्टाइदिए ।

एजेन्सीको सहयोगमा