३० आश्विन २०८३, शुक्रबार

शहर-शहरमा हसाउँदै निर्मली (फोटोफिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nirmali-Niru-Khadka2

काठमाडौँ । मेरी बास्सै टेलिशृंखलाबाट चर्चामा आएकी हास्य कलाकार निरु खडका (निर्मलीं) आजकल स्टेज कार्यक्रममा व्यस्त छन् । खासगरि, जिल्ला जिल्लामा भइरहेका महोत्सवमा उनको माग छ । अब स्वदेश तथा विदेशका स्टेज कार्यक्रममै रमाउने उनको योजना छ । उनलाई स्टेज कार्यक्रममा साथ दिएकी छिन्, अर्की हास्य कलाकार रोमा न्यौपानेले । हेर्नुस् केही तस्वीरः

Nirmali-Niru-Khadka Nirmali-Niru-Khadka1 Nirmali-Niru-Khadka3