२८ आश्विन २०८३, बुधबार

आकाशमा उडिरहेको जहाजमा पोर्नस्टारले जबरजस्ती गरेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

0220-tory-lane-brazzers-4काठमाडौं । आकाशमा जहाज उडिरहेको थियो । भित्र यात्रु थिए । ती यात्रुमध्ये एक पोर्नस्टार पनि थिईन् ।

पोर्नस्टारको काम सेक्स गर्ने हो । सेक्स भिडियो बनाउने हो । तर एक पोर्नस्टारले आकाशमा उडिरहेको जहाजमा हंगामा मच्चाएकी छिन् ।

उनले जहाजमा सवार यात्रुका साथ जबरजस्ती गरेर बलात्कारको प्रयास गरेकी छिन् । पोर्नस्टार टाँरीले यस्तो हर्कत गरेकी हुन् । जहाजका कर्मचारीका साथै यात्रुसंग पनि उनले जबरजस्ती गरेको खबरहरु सार्वजनिक भएका छन् ।

यो घटना अमेरिकाको हो । प्रहरीका अनुसार एडल्ट चलचित्रकी स्टारको खास नाम लीजा पिएस्की हो । ३२ वर्षीय स्टारले डेल्टा फ्लाइटमा जमेर हंगामा गरेकी छिन् । उनले तीन जनासंग जबरजस्ती गरेकी हुन् ।

यस्तो हर्कत गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ परेकी पोर्नस्टार टाँरी जमानतमा रिहा भएकी छिन् । तपाइहरु पनि यात्रा गर्दा सावधान रहनुहोला । पोर्नस्टारबाट आक्रमण हुन सक्छ । एजेन्सीको सहयोगमा

Tory_Lane_AEE_2013