२८ आश्विन २०८३, बुधबार

अस्पतालमै विरामीद्धारा नर्सको सामुहिक बलात्कार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nurseकाठमाडौं । विरामीका लागि डाक्टर नर्स अस्पताल भगवान भन्दा पनि ठुलो हो । किनकी यीनीहरुले विरामीलाई नयाँ जिवन दिन्छ । तर आजभोली विरामीले नर्सलाई नै जबरजस्ती गर्ने गरेका छन् ।

एक चर्चित अस्पतालमा कार्यरत नर्सलाई अस्पतालमै विरामीले सामुहिक बलात्कार गरेका छन् ।

रातिको समयमा विरामी स्याहार गर्न विरामी वेडतिर गएकी एक नर्सलाई ४/५ जना युवाहरुले मिलेर पालैपालो बलात्कार गरेको खबर सञ्चारमाध्यममा आएको छ ।

खबर अनुसार बलात्कार गर्ने विरामी उनकै प्रेमी भएको खुलासा भएको छ ।

विरामी भएर अस्पताल भर्ना भएका प्रेमीले योजनाबद्ध तरिकाले आफूलाई बलात्कार गरेको पीडित नर्सले बताएकी छिन् । बलात्कार गरेर युवाहरुले नर्सलाई बाँधेर फरार भएका थिए ।

पीडित नर्सका परिवारले घटनापछि प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले अभियुक्तहरुको खोजी कार्य सुरु गरेको जनाएको छ । यो घटना पश्चिम भारतको हो ।

एजेन्सीको सहयोगमा