३ कार्तिक २०८३, मंगलबार

ओखलढुङ्गामा भिरबाट लडेर एक युवकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ८ फागुन । ओखलढुङ्गामा बुधबार साँझ भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

श्रीचौर–३ का २६ वर्षीय गोविन्द कार्कीको मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उनी घरबाट ससुराली जानेक्रममा भिरबाट लड्दा ५०० मिटर खसेका थिए ।