१ कार्तिक २०८३, आइतबार

विवाहमा गएकी युवतीलाई उखुरीबारीमा सामूहिक बलत्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape_victim_bravery balatkarकञ्चनपुर, ५ फागुन । कञ्चनपुरको दक्षिणी क्षेत्रमा विवाहमा गएकी एक युवती बलात्कृत भएकी छिन् ।

पुनर्वास नगरपालिका वडा नं – ५ उध्री की २० वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ।पीडित युवतीको अचेत अवस्थामा कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरबहादुर खड्काले बताए ।

स्थानीयवासीको विवाह चलिरहेका बेला सात आठजना युवकको समूहले ती युवतीलाई नजिकैको उखुबारीमा लगेर सामूहिक बलात्कार गरेको कान्तिपुर दैनिकले छापेको छ ।