२८ आश्विन २०८३, बुधबार

यौनको लागि मात्र मायाको नाटक गरे युवतीले यस्तो पनि गर्छन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Girl-friend

प्रेमी र प्रेमिकाबीचको जब सम्बन्ध बिग्रन्छ त्यसलाई समाजमा अनेक घटना भएका उदाहरण हाम्रो माझमा प्रशस्तै छ ।अहिले भारतमा एउटा यस्तै घटनाले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ, यसबाट मानिसहरु समेत दंग परेका छन् । प्रेमीले धोका दिएको बदला स्वरुप एक युवतीले पटकाको एक बण्डल प्रेमीको गुप्तअंगमा बाँधेर आगो लागो लगाइदिएकी छिन् । जसले गर्दा उनी जीवनमरणको दोसाँधमा पुगेका छन् ।

३३ बर्षीय एलिक डी का अनुसार, दुई बर्ष पहिला उनको कीरा वी नामकी युवतीका साथ प्रेम सम्बन्ध थियो । उनी बिहे गर्न एलिकसँग चाहन्थिन् । तर, पहिले नै विवाहित महिला भएका कारण एलिकले अस्वीकार गर्दै आएका थिए ।

तर, पार्टी दिने बहानामा घरमा आएकी उनकी प्रेमिका कीराले राति सुतेको मौका पारेर एलिकलाई बाँधिन् । र, उनको लिंगमा पटका बाँधेर आगो लगाइदिइन् । एलिकको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । एजेन्सी