– कमलराज भट्ट
प्रहरीले खोजी गरेपछि लुकीलुकी हिडिँरहेका छन् काठमाडौंका चर्चित डन कुमार श्रेष्ठ उर्फ कुमार घैटैं । काठमाडौँको सामाखुसी र लाजिम्पाट क्षेत्रलाई आधार बनाउँदै गुण्डाराज चलाउँदै आएका घैंटेले छोटो समयमै अकुत सम्पत्ति कमाएका छन् ।
काठमाडौंमा प्रहरीले गुण्डाहरुलाई कडाई गरेपछि कहिले राजधानीबाहिर त कहिले सिंगापुर र हङकड पुग्ने गरेका घैंटे आफैले आफू करोडपति र अपराधी भएको पुष्टि गरेका छन् । आफ्नो फेसबुक पेज शोराज आइडोमार्फत उनले करोड रुपैयाँको थुप्रोमा खिचेको फोटो, अबैध पेस्तोल र एसएमजी बोकेको फोटो सार्बजनिक गरेका हुन् ।
















प्रतिक्रिया