३० आश्विन २०८३, शुक्रबार

न्यायपरिषदको एक पदमा २७ कानुन व्यवसायीको इच्छा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । न्यायपरिषद्को रिक्त एक सदस्य पदका लागि २७ जना कानुन ब्यवसायीले आकांक्षा राखेका छन् ।

नेपाल बार एसोसिएसनको सिफारिसमा सदस्य पठाउने संबैधानिक ब्यवस्था रहेको सदस्य पदमा सर्वोच्चका पूर्वन्यायाधीशसमेत प्रतिस्पर्धामा छन् ।

परिषदले यसअघि बारको सिफारिसमा सदस्य बनेका बरिष्ठ अधिबक्ता उपेन्द्रकेशरी न्यौपानेले राजीनामा दिएपछि पद रिक्त रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

एक सदस्यका लागि आकांक्षी धेरै भएपछि बारको सदस्य सिफारिस गर्न सकेको छैन ।