३० आश्विन २०८३, शुक्रबार

बोससँग अफिसमा सेक्स गरेको भिडियो भाइरल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

couple-sex

काठमाडौं । अफिस भित्र एक युवती र उनका सहकर्मीबीच भएको यौनसम्बन्धको भिडियो सोसल मिडियामा वायरल हुदाँ हलचल मच्चिएको छ ।

यो घटनाले ठुलो रुप लिएपछि प्रहरीले भिडियो बनाउनेमाथि कारवाही गर्ने तयारी गरेको छ । खबर अनुसार यो घटना युरोपीयन देश न्यूजील्याण्डको क्राइस्टचर्चको हो । भिडियोमा देखिने युवतीको आफ्नो अफिसको बोससंग आफयेर थियो । र गत शुक्रबार रात उनले मौका छोपेर अफिसमै बोससंग यौनसम्बन्ध अर्थात सेक्स गरे ।

ती युवतीको हर्कतमाथि सडकको पारी रहेको एक पब डान्सबार स्टाफको नजर पर्‍यो । र उनीहरुले अफिसका जोडीको सेक्स गर्दै गरेको भिडियो बनाए । पबमा आएका ग्राहकले पनि आधाघण्टा सम्म त्यो सेक्स गर्दै गरेको दृश्यलाई हेरेका थिए ।

त्यसपछि सबै ग्राहक पबको डान्स फ्लोरमा गए । यो यौनसम्बन्धमा अर्काे कुरा पनि वाहिर आएको छ जसमा बोससंग सेक्स गर्ने युवतीको एकहप्ता पहिले इङ्गेजमेन्ट भएको थियो । तर अहिले ती युवतीमा हुनेवाला श्रीमानले भनेका छन् की ती युवतीसंगको नाता महिनौ पहिले टुटेको थियो । अब म र उनकोबीच कुनै सम्बन्ध छैन् ।

ती युवतीले आफ्ना अफिस बोससंग रातभरी यौनसम्पर्क गरेका थिए । र भिडियो सार्वजनिक भएपछि ती युवतीले अफिसबाट जागिर छाडेकी छिन् । खबर अनुसार ती युवती आफ्ना अफिसका बोससंग विवाह गर्ने तयारीमा छिन् ।