काठमाडौं । शिक्षक र विद्यार्थीबीचको सम्बन्ध गुरु चेला बराबर हुन्छ । शिक्षक भनेका विद्यार्थीका लागि भगवान हुन् । तर आजभोलीका शिक्षक र विद्यार्थीबीचको सम्बन्ध कलयुगका शिक्षकले कंलकित बनाइदिएका छन् ।
अहिले यस्तो घटना सार्वजनिक भएको छ, जसले वालवालिका र उनका परिवार के साथसाथै विद्यालय प्रशासनलाई पनि लज्जित बनाइदिएको छ ।
यो घटना क्यालिफोर्नियाको कोविना शहरको हो । जहाँ एक होइन, दुई महिला शिक्षकले छात्रको यौन शोषण गरेका छन् । महिला शिक्षकले कक्षा १० मा अध्ययनरत छात्रलाई एकान्तमा बोलाएर पहिला ड्रिकं पिउन लगाए । त्यसपछि छात्रहरुसंग योनसम्बन्ध राखे । अर्थात केटा विद्यार्थीको बलात्कार गरे ।
विद्यार्थीको बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । क्यालोफोर्नियाको साउथ हिल्स हाईस्कूलका महिला शिक्षक मेलोडी लिपर्ट (३८)ले कक्षाका केटा विद्यार्थीको गु्रपमा गइन् ।
महिला शिक्षकले मनोरञ्जन गर्ने भन्दै विद्यार्थीहरुलाई रक्सी पिउन लगाए । जब विद्यार्थी नशामा डुबेका थिए तब ती केटा विद्यार्थीहरुमा एक विद्यार्थीसंग ति महिला शिक्षकले सेक्स गरेका थिए ।
यो घटनापछि पनि ति महिला शिक्षकाले फेरी केटा विद्यार्थीको गु्रपमा जाने योजना बनाईन् । ती महिला शिक्षक दोस्रो पटक एक नयाँ महिला शिक्षक मिशेल हिरेली (३०) लाई संगै ल्याएर आईन् । दुइ शिक्षिका मिलेर फेरी विद्यार्थीलाई रक्सी पिलाएर दुई केटा विद्यार्थीको बलात्कार गरे ।
एजेन्सीको सहयोमा














प्रतिक्रिया