१ कार्तिक २०८३, आइतबार

आन्दोलनका विषयमा दाहाल र भट्टराईबीच फरक मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburamकाठमाडौं, २७ माघ । नयाँ संविधानका विवादित अन्तरवस्तुमा सहमतिको विन्दु, वार्ता र आन्दोलनबारे एकीकृत माओवादीमा प्रमुख दुई नेतामा नै फरक मत देखिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई संविधान निमार्ण र संवाद प्रक्रियाबारे अलगअलग दिशामा लागेको उनीहरुको अभिब्यक्तिले देखाइरहेको समाचार नागरिक दैनिकले छापेको छ ।

दाहाल मिल्नेसम्म कुरा मिलाएर वार्तामार्फत सेभ ल्यान्डिङ खोजिरहेका छन् भने भट्टराई आन्दोलनमार्फत नै भूमिका बलियो बनाउन खोज्दैछन् ।