२८ आश्विन २०८३, बुधबार

क्यान्सरपीडित माझ मनिषा कोइराला (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लामो समयसम्म क्यान्सर रोगले थलिएकी अभिनेत्री मनिषा कोइराला अहिले क्यान्सर रोगबारे चेतना फैलाउन व्यस्त छिन् । क्यान्सर रोगको उपचारपछि मुम्बईमा बस्दै आएकी उनी आइतबार क्यान्सर पीडितहरुका लागि सेवारत क्यानसपोर्ट नामक संस्थाको कार्यक्रममा सहभागी भइन् । सामाजिक सञ्जाल फेसबुकमा तस्वीरहरु सार्वजनिक गर्दै उनले क्यान्सरको उपचारका लागि अझ बढी प्रतिबद्ध मानिसहरुको आवश्यकता रहेको उल्लेख गरेकी छिन् । केही फोटोहरुः

Manisha-Koirala Manisha-Koirala1 Manisha-Koirala2 Manisha-Koirala3