२८ आश्विन २०८३, बुधबार

‘सेक्स अफर’ मान्दा यस्तो पनि हुन्छ !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex-Party

यौन सम्बन्धका कारण समाजमा पत्यारै नलाग्ने घटनाहरु हुने गरेका छन् । महिलाहरुले यौन सम्बन्धलाई हतियार बनाएर विभिन्न हर्कत गर्नेहरुको बेलाबेलामा सार्वजनिक हुने गरेको छ । यस्तै एउटा घटनाले यतिबेला युरोप र संसारमै तहल्का पिटेको छ ।

जेल भित्रै सेक्स पार्टी ! सुन्दा पनि अचम्म लाग्ने यो समाचार हो, ब्राजिलको । ब्राजिलको एउटा जेलमा तीन जना महिला कैदीहरुको सेक्स पार्टीको लोभमा पर्दा बिपत आइपरेको छ ।

ब्राजिलको कुइआवास्थित नोभा कारागारका तीन जना कैदी महिलाले सामूहिक सेक्स पार्टीको आयोजना गरेका थिए । त्यसको निम्तो मान्दै प्रहरी र जेलर रमाइलो गर्न थाले । जेल सुरक्षामा रहेका प्रहरीहरुलाई महिलाहरुले अत्याधिक रक्सी मात्रै खुवाएनन्, सेक्सका लागि अफर समेत गरे । उनीहरुको अफरमा लोभिएका जेलर र सुरक्षाकर्मीले महिलाहरुले नशालु पदार्थमा मिलाइएको रक्सी खुवाएर अर्धचेत बनाए ।

Graphic photo of dead and mutilated prisoners.jpg

पूर्व निर्धारित योजना अनुसार, महिलाहरु आफू मात्र भागेनन्, जेलमा रहेका अन्य २८ कैदीलाई पनि भगाएका छन् ।

महिलाको आग्रहमा सेक्स पार्टीमा सहभागी हुने प्रहरी अहिले निलम्बनमा परेका छन् भने जेलबाट भागेकाहरुको खोजी जारी छ । एजेन्सी