१ कार्तिक २०८३, आइतबार

अर्बपति बिनोद चौधरीको छोराको बिहेमा यस्तो देखियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rahul-Chaudhary-Marriage

काठमाडौँ, २६ माघ । विश्वकै धनाढ्यको सूचीमा रहेका नेपालका अर्बपति उद्योगपति बिनोद चौधरीका माइला छोराको बिहे प्रकरण भारतीय सञ्चारमाध्यमहरुमा पनि छोएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले विनोद चौधरीका माइला छोराको बिहेको समाचार प्रकाशन तथा प्रशारण गरेका छन् । राहुलको बिहे भारतको प्रतिष्ठित व्यापारिक घरानाकी छोरी सुरभी खेतानसँग भएको हो ।

Biond-Chaudhary-Rahul-Chaudhary

जयपुरको रंगबाघ होटलमा भएको बैबाहिक समारोहमा दक्षिण एशियाकी केही चर्चित उद्योगी,नेता तथा बलिउडका चर्चित कलाकारका साथै गैरआवासीय भारतीयहरु सहभागी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आजको साँघु साप्ताहिक लेख्छ- चौधरीले मुम्बईका चर्चित औद्योगिक घरानासँग पारिवारिक सम्बन्ध गाँसेका हुन् ।

Binod-Chaudhary-Rahul-Chaudhary1