३० आश्विन २०८३, शुक्रबार

चीनमा भीषण आगलागी, १७ जनाको एकैचिहान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fire-chinaचीन २३ माघ । दक्षिण चीनको गुआङ्गडोङ्ग प्रान्तमा सपिङ कम्पलेक्समा भएको आगलागीमा परी १७ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार बिहीबार अपरान्ह् १ः५१ मा सो गोदामघरमा लागलागी सुरु भएको बताइएको छ ।

एक भवनको चार तलाबाट सुरु भएको यस आगलागीलाई स्थानीय समयाअनुसार बिहीबार ७ः५५ बजे मात्र नियन्त्रणमा लिइएको सरकाराद्धारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।