नयाँदिल्ली । भारतको हरियाणा राज्यमा एक भैँसीको मुल्य ७ करोड पुगेको छ । सञ्चारमाध्यमका अनुसार भैसी ७ करोडमा खरिदविक्री भएको छ । मुर्रा जातको भैँसीलाई हरियाणा र पञ्जाबको आकर्षणको रुपमा राखिएको छ ।
यस प्रजातिको भैँसीको जोडी भने छैन् । त्यसैले यसको मुल्य ७ करोड पुगेको हो । यो भैँसी संसारमै पहिलो सबैभन्दा बढी मंहगो हो ।














प्रतिक्रिया