उपत्यका बाहिरका लमजुङ, तनहुँ, कास्की, पर्वत र म्याग्दीमा भूकम्पको धक्का महसुस गरिएको छ । राति पौने आठ बजे भूकम्प गए पनि क्षतिको विवरण भने नआइसकेको पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले जानकारी दिनुभएको छ । फेरि पनि भूकम्प आउन सक्ने आशंकाले त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् ।















प्रतिक्रिया