– कमलराज भट्ट
नेपाली क्रिकेट टोलीले इतिहासिक सफलता हात पारेको छ । नेपाली क्रिकेट टोलीले विश्वकप क्रिकेटमा खेल्न पाउने अवसर पाएको हो ।
आइसीसीले जनाए अनुसार, डिभिजन–१ को आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाल छानिएको हो ।आइसीसीले छनोट गरेपछि नेपाली क्रिकेट राष्ट्रिय टिमका कप्तान पारस खड्काले खुशी व्यक्त गरेका छन् ।
















प्रतिक्रिया