३० आश्विन २०८३, शुक्रबार

कठोर बन्ने संकेत गर्दै नेम्वाङले भने, ‘अर्को बैठकमा निष्कर्ष निस्कन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subash-Nemwang

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाको अर्को बैठकमा निष्कर्ष निस्कने बताउनुभएको छ । संविधानसभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गर्दै सभाध्यक्ष नेम्वाङले अर्को बैठकमा ‘अबरुद्ध कार्यसूचीले निष्कर्ष पाउने’ स्पष्ट पार्नुभएको हो । कठोर बन्ने संकेत गर्दै उहाँले आगामी बैठकमा सभाध्यक्षको हैसियतले स्वयम् प्रस्ताव समिति गठनको प्रस्ताव पेस गर्ने संकेत दिनुभएको छ ।