प्रमुख राजनीतिक दलको बिहीबारको बैठकमा बनिसकेको सहमति पनि एकाएक भाडिँदा नेताहरु समेत आश्चर्यमा परेका छन् ।
‘हुन्छ, हामीलाई पनि त्यो प्रस्ताव मान्य छ, पार्टीमा आन्तरिक छलफल गरेर निर्णय गर्छु’ प्रचण्डले यत्तिमात्र बोले । त्यसपछि बैठक सकारात्मक रुपमा अगाडि बढेको सन्देश सञ्चार भयो । तर, एकाएक बनिसकेको सहमति भाँडियो ।
















प्रतिक्रिया