एकीकृत नेकपा माओवादीले नेतृत्व गरेको मोर्चामै खटपट देखिएको छ । प्रमुख दलको बैठकमा मोर्चाको नेतृत्व गरेको एमाओवादी र मधेशी मोर्चाबीच खटपट देखिएको हो । विजयकुमार गच्छदार र उपेन्द्र यादवले राखेका प्रस्तावमा सत्तारुढ सकारात्मक देखिए। तर, एमाओवादीका अध्यक्ष प्रचण्डले ठाडै अस्वीकार गरिदिए । जसका कारण प्रमुख दलहरुको बैठक समेत निष्कर्षविहीन बन्यो ।















प्रतिक्रिया