३० आश्विन २०८३, शुक्रबार

संविधानसभा बैठकमा फेरि नाराबाजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Magh8-BICC4

प्रमुख दलहरुबीचको बैठक निष्कर्षविहीन भएपछि विपक्षी दलहरुले फेरि संविधानसभा बैठक अबरुद्ध भएको छ  ।

एमाओवादी लगायतका विपक्षी दलका सभासद्हरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका छन् । दिउँसो सवा ३ बजे बस्ने गरी आधा घण्टाका लागि स्थगित गरिएको बैठक राति साँढे ८ बजेमात्र सुरु भएको थियो ।

विपक्षी दलका सभासद्हरुले अहिले चर्का नारा लगाइरहेका छन् ।