३० आश्विन २०८३, शुक्रबार

बल्ल वार्तामा बसे दलहरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Meeing-4party

चारसम्मको रस्साकस्सीपछि प्रमुख राजनीतिक दलहरु फेरि वार्तामा बसेका छन् । निर्धारित समयमै संविधान दिन नसकेकोमा आत्मालोचनासहितको संयुक्त वक्तत्व निकाल्ने र प्रमुख दलका शीर्ष नेताहरुले संविधान जारी गर्न नसक्नुको कारणसहित संविधानसभालाई सम्बोधन गर्ने विषयमा बैठक केन्द्रित रहेको बताइएको छ ।