नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीका कारण देशले अझै दुःख पाउने टिप्पणी गर्नुभएको छ ।
संविधानसभाबाट बाहिरिने क्रममा बिहीबार संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो देशले अझै दुःख पाउने भयो, एमाओवादी जस्तो पार्टी भएपछि देशले दुःख पाउने नै भयो ।’
वार्ताका लागि किन पहल गर्नुहुन्न भन्ने संचारकर्मीहरुको जिज्ञासामा अध्यक्ष ओलीले एमाओवादीलाई वार्ताका लागि फुर्सदै नभएको बताउनुभयो ।
















प्रतिक्रिया