२९ आश्विन २०८३, बिहिबार

रामपुर नगरपालिकाको बजेट नौ करोड बढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, ४ माघ । रामपुर नगरपालिकाले दोस्रो नगरपरिषद् बैठकमा आव २०७२/०७३ का लागि रु नौ करोड आठ लाख १४ हजार बराबरको बजेट सार्वजनिक भएको छ ।

गत परिषद्मा चार करोड ९२ लाख बजेट सीमामध्ये रु चार करोड २२ लाख प्राप्त भएकामा ८६ योजना र प्रवद्र्धनात्मकतर्फ ७६ योजना कार्यान्वयन भएको नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम तिमिल्सिनाले बताउनुभयो ।

सरकारले गत वैशाख २५ गते पाँच गाविसलाई जोडेर रामपुर नगरपालिका घोषणा गरेको थियो ।