३० आश्विन २०८३, शुक्रबार

डिभी परेर अमेरिका पुगेका युवकले ‘सुसाइड नोट’ लेख्दै प्राण त्यागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnuhari-bhandari-USABishnuhari-bhandari-USA1

– भोलाराज पौडेल / नुवाकोट 

‘अरुलाई विकास, राजनीति र जिउने आधार सिकाउँदै हिँड्ने युवकले आफैंले मृत्यु रोजे’

नुवाकोट थानसिङ घर भइ अमेरिका बस्दै आएका विष्णुहरि भण्डारीले यो धर्तीबाट बसाई सरेका छन् । उनले १५ जनवरीमा यो संसारबाट बिदा भए । दुई वर्ष अघि डिभी परेर अमेरिका पुगेका विष्णुहरिको मृत्युको खवरले भण्डारी परिवारसहित अहिले सिंगो गाउँ नै शोकमग्न भएको छ ।