जनकपुर, २८ पुस । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको मधेस बन्दका क्रममा जनकपुरमा एक जनाको मृत्यु भएको छ ।
प्रहरीले चलाएको गोली लागि मोर्चाका कार्यकर्ता राजाराम झाको मृत्यु भएको हो ।
अन्य दर्जनौ प्रदर्शनकारी घाइते भएको एमाओवादीले जनाएको छ । सिराहाको लाहानमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एमाओवादी केन्द्रीय सदस्य हरिनारायण झा घाइते भएका छन् ।















प्रतिक्रिया