धनुषा, २८ पुस । एमाओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको बन्द सफल पार्न सडकमा उत्रिएका संघीय सद्भावना पार्टीका एक कार्यकर्ताको हर्टअट्याक (हृदयाघात) बाट मृत्यु भएको छ ।
धनुषाको भ्रमरपुरामा ३० बर्षीय राजाराम झाको ज्यान गएको हो । एक्कासी बेहोस भएर ढलेपछि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै ज्यान गएको हो । उनी बिहानैदेखि बन्द सफल पार्न सडकमा जुलुससहित निस्किएका थिए ।















प्रतिक्रिया