८ कार्तिक २०८३, आइतबार

शीर्ष नेताको बैठक फेरि कुनै सहमति नै नगरी टुंगियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ncc-umlकाठमाडौँ, २८ पुस । संविधानका विवादित मुद्दा सहमति जुटाउन सोमबार सिंहदरबारमा बसेको मुख्य तीन काँग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठक कुनै सहमति नै नगरि टुंगिएको छ ।

बैठक आजै दिउँसो २ बजे फेरि बस्ने समहमति गर्दै  स्थगित भएको नेताहरुले जानकारी दिएका छन् ।
दलहरुबीच अहिले पनि संघीयता, शासकीय स्वरुप, निर्वाचत तथा न्याय प्रणाली जस्ता महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन ।