पोखरा, २७ पुस । एमाओवादीसहितको ३० दलीय मोर्चाले गरेको तमुवान र मगरात क्षेत्र बन्दलाई स्थानीयले असफल बनाई दिएका छन् ।
बन्दकाविरुद्ध पोखराको लेकसाइड क्षेत्रको जगदम्बा आमा समूह सडकमा उत्रेपछि उनीहरुलाई सयौँ महिलाले साथ दिएका थिए । त्यसरी उनीहरु बन्द विरोधी नारा लगाउँदै सडकमा ओर्लेपछि यहाँको वातावरण केही बेर तवापूर्ण बनेको थियो । उनीहरुले बन्द सधैंका लागि बन्द गर्नुपर्ने नारा लगाउदै शहर घुमेका थिए ।















प्रतिक्रिया