३० आश्विन २०८३, शुक्रबार

झापाका शाहको मलेसियामा मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसिया ।  मलेसियाको पोर्टकेलाङगको मेडिप्रो कम्पनीमा कार्यरत झापाका पंकज शाहको  मृत्यु भएको छ । अचानक वेहोस भई ढलेका साहको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

२ वर्ष अघि रोजगारीको सिलसिलाम  मलेसिया आएका उनको शवलाई पोसमार्टमका लागि केलाङ अस्पतालमा लगिएको छ ।