काठमाडौं । नायिका शुष्मा कार्की फेरि गोप्य अंग देखाएर चर्चाको शिखरमा छिन् । यसपटक त उनको गोप्य अंग नै छर्लंग देखिन्छ ।
भिडियोमा देखिएको दृश्य लोकदोहोरी गीतको हो । गायिका रमिला न्यौपानेको गीत ‘बर्बादै भयो’को एक दृश्यमा उनले भित्री वस्त्र देखाएकी हुन् । फिल्ममा हट दृश्य दिएरै चर्चाको घेरामा रहेकी उनी अहिले लोकगीतमा पनि उस्तै दृश्य देखाउन थालेकी छिन् । यसले ‘के जाती गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने नेपाली उखानको चरितार्थ पारेको छ । उनको यो शैलीले लोकदोहोरी गीतलाई नै बर्बाद पो पार्ने हो कि हेर्नुस यो भिडियो:














प्रतिक्रिया