एजेन्सी । तपाईं मागी विवाहका लागि डेटिङमा जानु भएको छ ? जाँदै हुनुहुन्छ भने यो भिडियो हेर्नुस, जसले अहिले सामाजिक सञ्जालहरुमा तहल्का मच्चाइरहेको छ ।
भारतमा हिन्दू संस्कारमा बिहे गर्नुअघि बिहे गर्नु युवायुवती एकअर्कालाई बुझ्नका लागि डेटिङमा जाने प्रचलन छ । जसअनुसार, भारतको नयाँ दिल्लीमा एक युवक युवतीका साथमा डेटिङ जान्छन्, कुराकानी सुरु हुन्छ । बिहेपछि उनीहरु के गर्न चाहन्छन् या चाहन्नन् भन्नेमा कुराकानी चल्छ । केटा उसका लागि सबैकुरा मान्न राजी हुन्छ । जागिर पनि नखान आग्रह गर्छ । घरमै बसेर तिमीले परिवारलाई सघाउ पुग्छ, भन्छ ।
त्यतिबेला केटीले एउटा सानो कुरा चाँहि छाड्न सक्दिन भन्दै कुरा अगाडि बढाउँछे । केटी केटालाई भन्छे, मलाई पादन एकदम मनपर्छ ।’ केटा दंग पर्छ । विवाद सुरु हुन्छ । केटा असिनपसिन हुन्छ,, केटा भने डाइलग दिँदै ऊ सान देखाउँदै हिँडछे ।
मागी विवाहको डेटसम्बन्धी यो भिडियोले तपाईलाई पनि केही सन्देश दिनेछ । हेर्नुस यो भिडियोः
https://www.youtube.com/watch?v=gD4gWCt8bds














प्रतिक्रिया