८ कार्तिक २०८३, आइतबार

चिसोले कठ्याङ्गिएर फेरि एक वृद्धाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, १६ पुस । चिसोले कठ्याङ्ग्रिएर पर्सामा एक वृद्धाको मृत्युभएको छ । चिसोले कठ्याङ्ग्रिएर पटेर्वा सुगौली गाविस–६ पथरैयाकी ६५ वर्षीया सुखनीदेवी थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।

अत्यधिक चिसोका कारण पर्सासहित यस आसपासका जनजीवन पछिल्ला दिनमा निकै कष्टकर बन्दै गइरहेको छ ।

शीतलहरका कारण विशेषगरी यहाँका बालबालिका र वृद्धवृद्धा बढी मारमा परेका छन् । शीतलहरकै कारण यहाँको विद्यालय पनि एक साताका लागि बन्द गरिएको छ ।