१ कार्तिक २०८३, शनिबार

गरिबले कसरी खाने दुध ? लिटरमा आठ रुपियाँ मूल्य वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

milk-cowकाठमाडौं, १६ पुस । सरकारले भान्सामा अत्यावश्यक पोषण पेय दूधको मूल्य लिटरमा आठ रुपैयाँ बढाएको छ।

मूल्य समायोजन गर्न भन्दै बढाइएको आठ रुपैयाँमध्ये पाँच रुपैयाँ ५२ पैसा किसानले र दुई रुपैयाँ ४८ पैसा उद्योगले दुग्ध विकास संस्थान डीडीसीले जानकारी दिएको छ।

डीडीसीका महाप्रबन्धक गंगा तिमिल्सिनाका अनुसार नयाँ मूल्य बुधबारदेखि लागू हुने समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

नयाँ मूल्यले उपभोक्तालाई मार पर्ने तर कच्चा दूधको उत्पादन लागतअनुसार मूल्य समायोजनु गर्नुपरेको उनले बताए।