७ कार्तिक २०८३, शनिबार

मोहन वैद्य सिकिस्त, उपचार जारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan-baidhya

काठमाडौँ, १५ पुस । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य एक्कासी बिरामी पर्नुभएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार साँझदेखि नर्भिक अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको छ । वैद्यलाई रुघाखोकी, ज्वरो आउनुका साथै दम बढेपछि उपचारका लागि ल्याइएको वैद्यका सहयोगी अरुण उपाध्यायले जानकारी दिनुभयो । उहाँको परीक्षण भइरहेको र निमोनिया भएको आशङ्का चिकित्सकले गरेका छन् । नियमित रूपमा श्वास फेर्न नसकेपछि उहाँलाई अक्सिजन दिइरहेको छ ।