काठमाडौं, १५ पुस । नेपाल आयल निगमले रुपन्देहीको भलवारी र पडसरीमा तेल चोरीको आरोपमा तीन महिनाका लागि निलम्बन गरेका ८६ ट्याङ्कर चालकलाई उन्मुक्ति दिएको छ।
निगम सञ्चालक समितको आइतवार बसेको बैठकले ट्याङ्कर चालकको कारबाही एक महिना दश दिनमै फुकुवा गरेको हो।
महाप्रवन्धक डा।चन्द्रिका भट्टले ट्याङ्कर चालकलाई करिब डेढ महिनाको कारबाहीपछि फुकुवाको निर्णय भएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।















प्रतिक्रिया