१ कार्तिक २०८३, शनिबार

भक्तपुरमा घाँटीमा भात अडकिएर एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ पुस । घाँटीमा भात अड्किएर ३८ वर्षीय साजन बज्राचार्यको मृत्यु भएको छ। भक्तपुर नगरपालिका घर भई स्यूचाटारस्थित चेतन ढुङ्गानाको घरमा खाना खाने क्रममा भात अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ।

भात अड्किएर बेहोस भएका बज्राचार्यको उपचारका क्रममा मृत्यु भएको समाचार आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।