३० आश्विन २०८३, शुक्रबार

एयर एसियाको विमान सम्पर्कविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

air-asia2काठमाडौँ, १३ पुस ।  एयर एसियाको विमान झण्डै ५ घन्टादेखि सम्पर्कविहीन भएको बिबिसीलदे जनाएको छ ।

इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको त्तश्८५०१ विमानमा १६२ जना रहेको बुझिएको छ ।

एयर एसियाले विमानसँगको सम्पर्क टुटेको भन्दै खोजी कार्य सुरू गरेको जनाकारी दिएको छ ।

विमान  स्थानीय समय अनुसार विहान सवा ६ बजेबाट सम्पर्कविहीन भएको हो ।

ट्राफिक कन्ट्रिलिङमा रहेका कर्मचारीले दिएको जानकारीअनुसार विमान हराउनुभन्दा पहिले विमानले नयाँ रुटबारे सोधेको थियो।