३० आश्विन २०८३, शुक्रबार

सर्लाही एमालेमा पन्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही, १३ पुस । नेकपा एमालेको सर्लाही जिल्ला अध्यक्षमा रेवती पन्त विजयी हुनुभएको छ ।

साताँैं जिल्ला अधिवेशनअन्तर्गत शनिबार भएको निर्वाचनमा पन्तले उहाँका प्रत्याशी डिल्लीप्रसाद उप्रेतीलाई २०७ का विरुद्ध २३७ मतले पराजित गर्नुभयो । अठहत्तर सदस्यीय जिल्ला नेतृत्वका लागि १ सय ६२ जनाले उम्मेद्वारी दिनुभएको थियो ।